ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

मुग्लिन। चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार नवलपरासीको रामग्राम नगरपालिका–३ बस्ने २५ वर्षीय मिदेश नेपालको … Continue reading ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु